Tag: नेपाल संस्कृत विश्वविद्यालय
संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले तयार पारेको प्रतिवेदन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई बुझाएको छ । आइतबार समितका सदस्यहरूले मन्त्रालयमा मन्त्री भट्टराईलाई भेटगरी उक्त उक्त प्रतिवेदन बुझाएको हाे । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१।०३।२० को बैठकको निर्णय अनुसार गठित समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ् जिल्लाका विभिन्न स्थानमा […]
पूरा पढ्नुहोस्
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले […]
पूरा पढ्नुहोस्
संस्कृत विश्वविद्यालयका उपकुलपति डा. लामिछानेको राजीनामा स्वीकृत
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेको राजीनामा स्वीकृत भएको छ । विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका थिए । उपकुलपति लामिछानेले दिएको राजीनामा भदौ १ गते प्रधानमन्त्री ओलीले स्वीकृत गरेको हो ।
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन
नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated […]
पूरा पढ्नुहोस्
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ। यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो। नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयमा चरम राजनीति र नातावाद, योग्यलाई पन्छाउँदै आफ्नालाई नियुक्ति
पुस ११, काठमाडौ । नेपाल संस्कृत विश्वविद्याय विगत केही समयदेखि राजनीति, नातावाद र कृपावादको चरम केन्द्र बन्दै आएको छ । विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थामा रहेका उच्च पदस्थ व्यक्तिहरू निष्पक्ष ढङ्गले विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा लाग्नुपर्नेमा व्यक्तिगत छुद्र स्वार्थमा लागेर योग्य व्यक्तिहरूलाई पाखा लगाई अयोग्य व्यक्तिलाई प्राध्यापक र सहप्राध्यापक जस्तो गरिमामय पु¥याउने कार्यमा लाग्नु देशकै लागि दुर्भाग्यको विषय […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगबाट परीक्षा सञ्चालन गर्ने
नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने भएको छ । यस अघि सेवा आयोगले लिदै आएक सबै परीक्षाहरु अब लोक सेवा आयोगले लिने भएको हो । विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीहरुबीच वर्ता कर्मचारी र शिक्षक नियुक्तीकालालागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोक सेवा आयोगलाई नै जिम्मा दिने सहमति […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै
तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति निकै […]
पूरा पढ्नुहोस्संस्कृत विश्वविद्यालयलाई नवीन शैली र सोचका साथ कार्यक्रम अघि बढाउन जोड
फागुन २८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गरी आफ्नो हितमा तीनको सार्थक उपयोग गर्नु पर्नेमा जोड दिए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले […]
पूरा पढ्नुहोस्







