Tag: नेपाल शिक्षक महासङ्
सहमती सँगै आन्दोलन रोकिएको शिक्षक महासङ्घको घोषणा (५१ बुँदा सहित)
फागुन १५, काठमाडौं । नेपाल शिक्षक महासङ्ले सरकारसँग भएको ५१ बुँदा सहमती भएसँगै आन्दोलन रोकिएको जनाएको छ । २०७८ बैशाख २० बाट प्रारम्भ भएको शिक्षक आन्दोलन सहमती भएकै मितिबाट रोकिएको जनाएको हो । महासङ्घले आज पत्रकार सम्मेलन गरेर शिक्षामा लगानी बृद्घि, अनिवार्य तथा निशुल्क शिक्षाको प्रबन्धको कार्यान्वयन , शिक्षाको गुणस्तर विकास देखि शिक्षक कर्मचारीको पेसागत […]
पूरा पढ्नुहोस्







