Tag: नेपाल शिक्षक महासंघ

दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ, सकियाे राजनीतिक दलहरुको पार्टी कार्यलयमा धर्ना

काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन्। बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकको चौतर्फी विरोध ः शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा

काठमाडाैँ – नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक लामो समयदेखी निरन्तर दबाबमुलक आन्दोलनमा छन्। विद्यालय शिक्षा विद्येयक भदौँ २६ गते संसदमा टेबुल हुने भएसँगै विधेयकमा असन्तुष्टि जनाउँदै महासंघ र निजी विद्यालय सञ्चालकले दबाबपूर्व आन्दोलन गरेका हुन्। महासंघ र निजी विद्यालय सञ्चालकले २६ गते संसदमा विधेयक टेबुल हुनु अघि आफ्नो माग मुद्दा सम्बोधन गर्न दबाब दिँदै आन्दोलनलाई […]

पूरा पढ्नुहोस्

शिक्षा ऐनमा आफ्नो माग पूरा नभएको भन्दै शिक्षक महासङ्घको आन्दोलन पुन: शुरू

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा समितीमा पारित गरि संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि आन्दोलन शुरू गरेको छ । मगासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षक नेताहरू आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्यालय, शिक्षामन्त्री र दलका सचेतकहरूलाई भेटेर विधेयकमा छुटेका विषय सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । महासंघले २०७५, २०७८ र २०८० सालमा […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालक आन्दोलनमा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि आन्दोलन थालेका छन् भने निजी विद्यालय सञ्चालकहरूको आन्दोलन पाँच दिनदेखि जारी छ। निजी विद्यालय सञ्चालकहरूले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरूले कालोपट्टि बाँधेर विरोध गरेका थिए। निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने विधेयकको व्यवस्था हटाउनुपर्ने […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]

पूरा पढ्नुहोस्

सरकारलाई शिक्षक महासंघको साउन २१ गतेसम्मको अल्टिमेटम, कडा आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पूरा नभए कडा आन्दाेलनकाे चेतावनी महासंघले दिएकाे छ । प्रतीत हुने बताउँदै साउन २१ गतेसम्मको लागि अल्टिमेटम दिएको उल्लेख गरेका छन् । ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती […]

पूरा पढ्नुहोस्

शिक्षकका प्रतिनिधिलाई प्रचण्डले भने, ‘तपाईँहरुको माग सम्बोधन गर्न संसदको अवरोध हटायौँ’

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । सोमबार बिहान शिक्षक महासंघका पदाधिकारीहरु प्रचण्ड निवास खुमलटारमा पुगेर भेटघाट गरेका हुन् । भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयसँग २७ बुँदे सहमति भएको हो, सबै कुरा सार्वजनिक छैन : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते नौबुँदे सहमति हुँदै यही असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएको थियो। तर सो सहमतिलाई समयमै कार्यान्वयन गरिनेमा  शिक्षक संघसंगठनहरूले आशंका व्यक्त गरेका छन्। नेपाल शिक्षक संघको २४ औँ संघीय प्रतिनिधिसभामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक विषयमा […]

पूरा पढ्नुहोस्

सहमति पछि राेकियाे आन्दोलन, भाेलिदेखि नै सबै विद्यालय सुचारु हुने

काठमाडौँ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनकाे माेडालिटि परिवर्तन

काठमाडौँ। नेपाल शिक्षक महासंघले सरकार संग सहमति भए आन्दोलनको मोडालिटी बदल्ने र कक्षा १२ को परिक्षामा सहभागी हुने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने विषयहरूमा सहमती भए कक्षा १२ को परीक्षामा सहभागी हुने महासंघका नेताहरुले बताएका हुन्। शिक्षकहरु यथाशीघ्र विद्यालय शिक्षा ऐन जारीको माग राख्दै चैत २० गतेदेखि काठमाडौँकेन्द्रित […]

पूरा पढ्नुहोस्