Tag: नेपाल राहत शिक्षक केन्द्रीय समिति

राहत शिक्षकका माग सम्बोधन नगरी शिक्षा ऐन ल्याए सडक आन्दोलन गर्ने

असार ८, काठमाडौं ।   नयाँ संघीय शिक्षा ऐनमा नेपाल राहत शिक्षक केन्द्रीय समितिले उठाएका मागलाई सम्बोधन नगर्ने गरी ल्याउने तयारी भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ । समितिले पेसागत स्थायित्वको सवालमा उठाएका जायज मागलाई नियोजित ढंगले सम्बोधन नगर्ने गरी शिक्षा मन्त्रालयले तयारी गरीरहेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आज एक विज्ञप्ति […]

पूरा पढ्नुहोस्