Tag: नेपाल-भारत
नेपाल-भारत सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीलाई प्राज्ञिक विद्यार्थी परिषद्काे सुझाव पत्र
काठमाडौँ, भदौ १३ – नेपाल–भारत र नेपाल–चीनबीच रहेका सीमा विवादको स्थायी समाधानका लागि कूटनीतिक पहललाई प्राथमिकतामा राख्न प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रधानमन्त्री के.पी. शर्मा ओलीसमक्ष सुझावपत्र पेश गरेको छ। परिषद्ले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बुझाएको सुझावपत्रमा नेपाल–भारत र नेपाल–चीनबीच पटक–पटक कूटनीतिक पहल भए पनि ठोस परिणाम नआएको भन्दै अब हुने प्रधानमन्त्री ओलीको चीन […]
पूरा पढ्नुहोस्
भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको […]
पूरा पढ्नुहोस्
भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे । […]
पूरा पढ्नुहोस्







