Tag: नेपाल टेलिकम

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘अफर’ घोषणा

काठमाडाैँ – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत रु ४९ मा एक दिन […]

पूरा पढ्नुहोस्

टेलिकमले ल्यायो ‘विन्टर अफर’

काठमाडौँ, पुस २७ गते । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेटका के छन् फाइदा?

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटिटिएच) सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ। टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ। […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमको सिस्टम डाउन, मोबाइल सम्पर्कमा समस्या

माघ ३, काठमाडौं । नेपाल टेलिकमको सिस्टम डाउन हुँदा फोन सम्पर्कमा समस्या भएको छ। मोबाइलबाट मोबाइलमा कल गर्दा फोन लागेको छैन। सम्पर्क गर्दा ‘कल इन्ड’ देखाए पनि अधिकांश नम्बरमा फोन लागेको छैन। नेपाल टेलिकम सोधपुछ कक्षको १४९८ मा सम्पर्क गरेर बुझ्दा अहिले टेलिकममा समस्या आएको त्यहाँका प्राविधिकले बताएका छन्। बिहानैदेखि समस्या देखिएको र समाधानको कति […]

पूरा पढ्नुहोस्

यस्ता छन् ई-सिमबारे जान्नैपर्ने ७ कुरा

मंसिर २२,   काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी स्तरको एनसेल आजियटाले आफ्ना ग्राहकलाई ई-सिम वितरण गरिरहेका छन् । नेपाल टेलिकमको ई-सिम देशभरका नेपाल टेलिकमका देशभरका काउन्टरमार्फत लिन सकिन्छ । त्यस्तै एनसेलका लागि भने आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेहुन्छ । एनसेलको ई-सिम लिने प्रक्रियाबारे जान्न यहाँ […]

पूरा पढ्नुहोस्

टेलिकमले बाँड्न थाल्यो निःशुल्क ई–सीम, कसरी ‘इन्स्टल’ गर्ने ?

नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई–सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जनाएको छ । ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा […]

पूरा पढ्नुहोस्

शुक्रबारबाट निःशुल्क ई–सिम उपलब्ध गराउँदै टेलिकम

भदौ ३०,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि शुक्रबारबाट इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो । सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकलाई […]

पूरा पढ्नुहोस्

आन्तरिक रूपमा सुरु भयो टेलिकमको ई–सिम, आगामी हप्ता आम प्रयोगकर्ता माझ आउने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजबाट आफ्ना कर्मचारीलाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउन थालेको छ । यसअघि नै आन्तरिक परीक्षण सफल भइसकेको ई-सिम सार्वजनिक गर्नु अघि कम्पनीले पहिलो चरणमा आफ्ना कर्मचारीलाई उपलब्ध गराएको हो । टेलिकमले हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा मोबाइल तथा अन्य […]

पूरा पढ्नुहोस्

टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ?

काठमाडौं । केही दिनयता तपाईंले नेपाल टेलिकमको नेटवर्कबाट कल गर्दा फरक टोन सुन्नुभएको हाेला । कल लाग्नुअघि अर्थात् रिङ ब्याक टाेन बज्नुअघि सुनिने आवाज धेरैका लागि अनौठो लागेको हुनसक्छ । यसअघि रिङ ब्याक टाेनका रूपमा विभिन्न गीत वा सन्देश सुन्न सकिन्थ्याे । कोभिड-१९ को समयमा सेवा प्रदायकले रिङ ब्याकटोन मार्फत नै कोरोनाबारे जानकारी समेत दिएका […]

पूरा पढ्नुहोस्

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

काठमाडौं । केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई-सिम चाँडै नै नेपाल टेलिकमले प्रचलनमा ल्याउने भएको छ । विश्वका केही देशमा ईसिमको प्रयोग सुरु भइसकेको छ । विभिन्न मोबाइल उत्पादक कम्पनीले ई-सिम पनि सपोर्ट गर्ने डिभाइस बजारमा निरन्तर ल्याइरहेका छन् । एप्पल त ई-सिमलाई नै लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारीमा छ । त्यस्तै सार्वजनिक […]

पूरा पढ्नुहोस्