Tag: नेपाल टेलिकम

सुनिल पौडेल बने नेपाल टेलिकमको प्रबन्ध निर्देशक

चैत्र २४, काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले पौडेललाई कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । मन्त्रिपरिषद् स्रोतले बिहीबार राति बसेको मन्त्रिपरिषद्‌ले पौडेललाई टेलिकमको प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ […]

पूरा पढ्नुहोस्