Tag: नेपाली बजार
भन्सार दर घटेपछि सुनको मूल्यमा एकै दिन १५ हजार नौ सयको गिरावट
सरकारले सुनको भन्सार दरमा ५० प्रतिशत कटौती गरेपछि नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा किनबेच भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार थियो । सम्भवतः नेपाली बजारमा सुनको मूल्यमा एकै दिनमा […]
पूरा पढ्नुहोस्







