Tag: नीति अनुसन्धान प्रतिष्ठान नेपाल
हिमालयन क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धि तीनदिने सेमिनार प्रारम्भ
काठमाडौं । हिमालय क्षेत्रमामा जलवायु परिवर्तन सम्बन्धि तीन दिने अन्तर्राष्ट्रिय सेमिनार शुक्रबारबाट प्रारम्भ भएको छ । शुक्रबार ललितपुरकाे NTNC स्थित अडिडाेरियम हलमा उक्त सेमिनारकाे परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवाले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको थियोे । नीति अनुसन्धान प्रतिष्ठान सहित अन्य ६ वटा संस्थाहरूकाे संयुक्त आयोजनामा हिमाल क्षेत्रमा भइरहेको जलवायु परिवर्तन र त्यसकाे असरकाे विषयमा केन्द्रित […]
पूरा पढ्नुहोस्
हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने
भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । तीन दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक […]
पूरा पढ्नुहोस्
त्रिदिवसीय अन्तर्राष्ट्रिय नेपाल भारत संस्कृत सम्मेलन काठमाडौँमा सुरु
नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरूको सहभागिता छ । सम्मेलनलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा आयोजना गरेकाे हाे । सम्मेलनमा नेपाल र भारतका विभिन्न […]
पूरा पढ्नुहोस्
काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने
काठमाडौं- काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरू उपस्थिति रहने छ । नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक बिकासको बिशिष्ट अध्ययन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन
भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]
पूरा पढ्नुहोस्
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे भदौ १० देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने
भदौ ६, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ […]
पूरा पढ्नुहोस्
नीति अनुसन्धान प्रतिष्ठानद्वारा २७ जना गाेल्डमेडालिष्टलाई सम्मान
जेठ १३, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालले २७ जना गाेल्डमेडालिष्टहरूलाई सम्मान गरेकाे छ । शुक्रबार काठमाडौंकाे नेपाल भारत मैत्री आन्नद पशुपति धर्मशालामामा एक प्रतिभा सम्मान कार्यक्रम आयाेजना गरी नेपालबाट भारतकाे विभिन्न विश्वविद्यालयमा गई अलग/अलग विषयमा अध्ययनगरी अलग अलग समयमा विश्वविद्यालयबाट गाेल्डमेडालिष्ट प्राप्त गरेर स्वदेश मै बसेर नेपालकाे अलग अलग क्षेत्र कामगरेर महत्त्वपूर्ण याेगदान पुर्याउनु […]
पूरा पढ्नुहोस्







