Tag: निशुल्क स्वास्थ्य शिविर

सरस्वती पूजाको दिन प्रशान्ति स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ । विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि […]

पूरा पढ्नुहोस्

बु.न.पा १ मा नि:शुल्क स्वास्थ्य शिविर: ३०० जनाले गराए स्वास्थ्य परिक्षण

भदौ २४, काठमाडौं । कम्युनिटी केयर नेपालकाे आयोजना र गिरिजा प्रसाद काेइराला फानउन्डेशन वागमती प्रदेशकाे सह आयाेजनामा बुढानिलकण्ठ १ नम्बर वडामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शुक्रबार बुढानिलकण्ठकाे ॐ स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविर कार्यक्रममा बुनपा १ का ३०० जना भन्दाबढी स्थानीयहरूले नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका आयोजक समितिले शिक्षा संचारलाई जानकारी दिएका छन् […]

पूरा पढ्नुहोस्