Tag: निर्मल तिमल्सिना

‘महसुस गर्नुछ’ भन्दै निर्मल तिमल्सिनाले बजारमा ल्याए गीत (भिडियाे)

काठमाडौं । सर्जक निर्मल तिमल्सिनाले आफ्नो पहिलो गीत ‘महसुस गर्नुछ’ गीत सार्वजनिक गरेका छन् । उनको पहिलो गीत द डाफेज युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।  यस गीतमा  स्वर रवी सुनार र पिटु गहतराजले दिएका छन् । गीतको लिरिक्स तिमल्सिनाले नै लेखेका हुन् भने गायक सुनारले नै संगित गरेका छन् । आर्चर पन्त र पूजा […]

पूरा पढ्नुहोस्