- २३ बैशाख २०८२, मंगलवार १८:३९
काठमाडौं । सर्जक निर्मल तिमल्सिनाले आफ्नो पहिलो गीत ‘महसुस गर्नुछ’ गीत सार्वजनिक गरेका छन् । उनको पहिलो गीत द डाफेज युट्युव च्यानलबाट सार्वजनिक भएको छ । यस गीतमा स्वर रवी सुनार र पिटु गहतराजले दिएका छन् ।
गीतको लिरिक्स तिमल्सिनाले नै लेखेका हुन् भने गायक सुनारले नै संगित गरेका छन् । आर्चर पन्त र पूजा मोक्तानको बेजोड अभिनय रहेको गीतको डिओपी तिमल्सिना र विवेक विकसले गरेका छन् । थापा सरकार र अन्जु अधिकारीले निर्माण गरेको गीत निरज सिंहले सम्पादन गरेका हुन् ।
वियोगान्त कथामा टुंगिएको गीतले प्रेममा परेका जोडीहरुलाई सकारात्मक सन्देश दिने विश्वास लिएको लेखक तिमस्लिनाले बताए । प्रेम देखावटी हुँदै गईरहेको परिवेशमा लेखक तिमस्सिनाले गीत मार्पm प्रम महसुस गर्ने कुरा हो भन्न खोजेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्