Tag: निद्रा

निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने?

काठमाडौं– निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर-द्रूत आँखाको चाल सयन (गैर-रेम स्लिप)। अर्कोतर्फ, गैर- सयनलाई चारवटा चरणमा विभाजन गर्न सकिन्छ: चरण १, चरण २, चरण ३ र चरण ४। चरणहरू १ र २ लाई ‘सामान्य निद्रा’ भनिन्छ भने चरण ३ र ४ लाई ‘गहिरो निद्रा’ भनिन्छ। […]

पूरा पढ्नुहोस्