Tag: निखिल उप्रेती
नेपालमा “धर्मान्तरणकाे धन्दा” पुस्तककाे विमाेचन
असाेज २०, काठमाडौं । अनुसन्धानकर्ता माेहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणकाे धन्दा” पुस्तककाे विमाेचन भएको छ । धर्मान्तरणको धन्दाका लेखक मोहन श्रेष्ठ स्पातले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँ, रूवि भ्याली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, मकवानपुर जस्ता गाउँहरूलाई केन्द्रबिन्दु बनाई लामो समय अनुसन्धानपछि नेपाली समाजमा धर्मान्तरणकाे धन्दा पुस्तक बजारमा ल्याईएकाे हाे । सन्तोष आचार्यले प्रकाशन गर्नुभएको छ उक्त पुस्तक […]
पूरा पढ्नुहोस्







