Tag: नारायणी नदि

नारायणी नदीले गैँडाकोटमा २५ वटा घर डुबानमा

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ को नारायणी किनारका २५ वटा घर डुबानमा परेका छन् । नारायणी नदीको बाढी बस्तीमा पस्दा बोटेटोल जलमग्न भएको छ । बाढीको कारण २५ वटा घरमा रहेको अन्नपात र लत्ता कपडा भिजेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलका अनुसार डुबानमा परेको बस्तीका मानिसलाई टोल […]

पूरा पढ्नुहोस्