Tag: नारायणगढ जेसिस
नारायणगढ जेसिसकाे तेस्रो संचलान समिति बैठक मार्दि हिमालकाे वेसक्यापमा सम्पन्न
चैत्र १४, चितवन, नारायणगढ जेसिसि बर्ष २०२२ काे तेस्रो संचालन समितिकाे शाखा अध्यक्ष अमृत श्रेष्ठकाे अध्यक्षतामा मार्दि हिमालकाे वेस क्यापमा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रबद्वकाे उदेश्यले अवलोकन भ्रमण सँगै चैत्र ३ गते मार्दि हिमालकाे वेसक्यापमा आयाेजना गरिएकाे संचालन समितिकाे बैठकमा पुर्व अध्यक्ष र सिनेटर बावुराम रामदाम र विकासमान श्रेष्ठकाे उपस्थिति रहेकाे थियोे । […]
पूरा पढ्नुहोस्







