- १४ चैत्र २०७८, सोमबार १७:१०
चैत्र १४, चितवन, नारायणगढ जेसिसि बर्ष २०२२ काे तेस्रो संचालन समितिकाे शाखा अध्यक्ष अमृत श्रेष्ठकाे अध्यक्षतामा मार्दि हिमालकाे वेस क्यापमा सम्पन्न भएको छ ।
आन्तरिक पर्यटन प्रबद्वकाे उदेश्यले अवलोकन भ्रमण सँगै चैत्र ३ गते मार्दि हिमालकाे वेसक्यापमा आयाेजना गरिएकाे संचालन समितिकाे बैठकमा पुर्व अध्यक्ष र सिनेटर बावुराम रामदाम र विकासमान श्रेष्ठकाे उपस्थिति रहेकाे थियोे ।
नारायणगढ जेसिसले आन्तरिक पर्यटन प्रबर्द्वन गर्ने उदेश्यले विगतकाे दिनहरूमा पनि पाथिभरा मन्दिर , मुक्तिनाथ मन्दिर , उपर्दाङ्गडी , रारामा पुगेर आफ्नाे बैठक तथा विविध कार्यक्रमहरू संचालन गर्दै आई रहेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्