Tag: नागार्जुन नगरपालिका
काठमाडौंकाे नागार्जुनमा शैक्षिक सामग्री वितरण
काठमाडौँ । सेवा र विकासका लागि युवा संस्थाको आयोजना, भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा नागार्जुन नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने तथा अध्ययनप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाअन्तर्गतका श्री जन उद्धार माध्यमिक […]
पूरा पढ्नुहोस्
बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढीपहिराेलगायतका विपतजन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, […]
पूरा पढ्नुहोस्
नागार्जुन नगरपालिकाले तोक्यो निजी विद्यालयको शुल्क
नर्सरीको अधिकतम मासिक शुल्क ३७ सय, कक्षा १० को ५९ सय नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले शैक्षिक सत्र ०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो । नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका […]
पूरा पढ्नुहोस्







