Tag: नव जागृति माध्यमिक

राहत शिक्षक हेडमास्टर भएको नव जागृति माविको अभिभावक दिवस बन्यो उदाहरणीय

काठमाडौं महानगर वडा नं.६ रामहिटी बौद्धस्थित नव जागृति माध्यमिक विद्यालयले अभिभावक दिवस भव्य रूपमा मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष साङ्गे लामाको अध्यक्षतामा तथा वडा नं. ६ का अध्यक्ष को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयमा यसै महीना संचालित वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत खेलकुदका विभिन्न विद्यामा […]

पूरा पढ्नुहोस्