Tag: नरेन्द्र माेदी

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी

नयाँ दिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार  भएको विधानसभा निर्वाचन अन्तिम मत परिणाम आइसकेको छ  । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी  (भाजपा) बहुमतले जित हासिल गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनकाे आम आदमी […]

पूरा पढ्नुहोस्

दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरु गर्दै गर्दा दर्जनौँ भारतीय कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् ।  आगामी २ महिनामा भारतीय शेयर बजारमा हजारौँ करोड भारु बराबरको आईपीओ जारी हुन लागेको आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । हालसम्म १८ वटा कम्पनीले भारतीय प्रत्याभूति एवम् विनिमय बोर्ड सेबीबाट आईपीओ जारी गर्ने विषयमा […]

पूरा पढ्नुहोस्

भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । त्यसअघि उनी नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेको थियो । राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्‍बाट […]

पूरा पढ्नुहोस्

वाराणसी सिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिकाे जित

एजेन्सी । रुवाती रुझानमा पछि परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटमा जित हासिल गरेका छन्  । उनले  १५२५१३ मत बढि ल्याएर जित हासिल गरेका हुन  । दुई घण्टासम्म पछि परेका उनी पछिल्लो समय निरन्तर  अग्रता बनाइरहेका थिए ।

पूरा पढ्नुहोस्

५०० वर्ष पछि भगवान् श्रीरामकाे प्राण प्रतिष्ठा, करोडौँ हिन्दूहरूमा उत्साह

माघ ८, काठमाडौं ।  भारतकाे अयाेध्यामा ५०० वर्षपछि भगवान् श्रीराकाे मन्दिर प्राण प्रतिष्ठा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले आज जनवरी २२ तारिकका दिन शुभमुहुर्तमा भगवान् राम लालाकाे भव्य मूर्ति राममन्दीरकाे गर्भगृहमा प्राण प्रतिष्ठा गरेका हुन ।   यस दिव्यभूमिमाथि कुनैबेला भव्य मन्दिर स्थापित थियो । तर मध्ययुगमा मजहबी असहिष्णुताको प्रतीक अत्याचारी र आक्रमणकारी […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित जनताप्रती भारतकाे चिन्ता, तेस्रो चरणकाे राहत सामग्री पनि नेपाललाई हस्तान्तरण

कार्तिक २३, काठमाडौं  जाजरकोट र रूकुममा भूकम्पबाट प्रभावित नागरिकहरूका लागि भारत सरकारले चिन्ता व्यक्त गर्दै मानवीय साहेता स्वरूप तेस्रो चरणकाे पनि राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रती गरेकाे प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रग्री नेपाल […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री माेदीद्वारा भारतमा नयाँ संसद भवन उद्घाटन

जेठ १४, काठमाडौं । भारतमा भारतीय  प्रधानमन्त्री नरेन्द्र माेदीले आज नयाँ संसद भवनकाे उद्घाटन गरेका छन् । भारतमाे नयाँ दिल्ली स्थित साढे दुई बर्ष अगाडि शिलान्यास निर्माण कार्य सुरू गरिएको नयाँ संसद भवन आज प्रधानमन्त्रि नरेन्द्र माेदीले विधिवत पुजा अर्चना र हवन गरि सुमुद्घाटन गरिएको भारतीय सञ्चार माध्यामले जनाएको छ ।    

पूरा पढ्नुहोस्

बुद्धको जन्मस्थलमा पुग्ने अवसरले सम्मानित महसुस गरेको छु : मोदी

नयाँ दिल्ली — लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् । उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू […]

पूरा पढ्नुहोस्

मोदीको लुम्बिनी भ्रमण : नेपाललाई  अवसर र सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टाको व्यस्त कार्यतालिकासहित सोमबार विहान लुम्बिनी आउँदैछन्। भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो।  बुद्ध जयन्तिको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्ने छ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्वपूर्ण अबसर हुनेछ। […]

पूरा पढ्नुहोस्