Tag: नतिजा सार्वजनिक
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत हेर्नुस् )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साउन र भदौ महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फकाे स्नातक तह दाेश्राे वर्ष २०२९ सालकाे नियमित र आंशिक परीक्षामाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा http://www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )
काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले 4 year B.Ed 1st year 2080 को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले 4Yrs. B.Ed 1st year 2080 पहिलो बर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नको लागि: SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउन सक्नु हुने छ ।र […]
पूरा पढ्नुहोस्
अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत […]
पूरा पढ्नुहोस्
३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक
जेठ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे B.Ed तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको नतिजा हेर्न http://www.tuexam.edu.np मा गएर हेेर्न सकिने छ । http://www.tuexam.edu.np/otuexam/tuexam/
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०८० फागुन २२ देखि फागुन २७ सम्म सञ्चालन भएको bachelor of mountaineering studies ( BMS ) साताैँ सत्रकाे नतिजा सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशन
माघ १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्नातकोत्तर तह भाैतिक शास्त्र विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । शुक्रबार एक सुचना सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० भदौं/असोज महिनामा संचालन भएको भौतिक शास्त्र विषयकाे […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक
भदौ १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले आज स्नातक तक तह ३ वर्षे वि.ए प्रथम वर्षको परिक्षाको नतिजा प्रकाशित भएकाे हाे । नतिजा हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस् http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
साउन १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार BBA finance चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्
विविएस दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस् )
असार २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विविएस दाेश्राे वर्षषकाे नतिजा सार्वजनिक गरेकाे छ । बुधबार दिउँसो त्रिवि परीक्षा नियन्त्रण कार्यालय वल्खुले सार्वजनिक गरेकाे हाे । नति निम्न अनुसार हेर्न सकिन्छ http://www.tuexam.edu.np
पूरा पढ्नुहोस्







