Tag: नगर अस्पताल

स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतद्वारा गाेकर्णेश्वरमा १५ शैयाकाे नगर अस्पतालकाे शिलान्यास

काठमाडौँ ।   स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले गाेकर्णेश्वरमा १५ शैयाकाे नगर अस्पतालकाे शिलान्यास गरेका छन् । विहिबार २८ कराेड लागतमा गाेकर्णश्वर नगरपालिका वडा न ४ मा बन्न लागेकाे १५ शैयाकाे नगर अस्पताल नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय माेहन बहादुर बस्नेतले शिलान्यास गरेका हुन् । गाेकर्णेश्वर नगरका नगर प्रमुखले दीपक कुमार रिसालकाे सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा […]

पूरा पढ्नुहोस्