Tag: नगरपालिका
आन्दोलन गर्ने शिक्षकको तलब कट्टा गर्ने नगरपालिकाको चेतावनी
बर्दिबास, भदौ १४ गते । आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पु¥याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ । नगरप्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी गरी आन्दोलनमा सहभागी हुने शिक्षकहरूको तलब कट्टा गर्ने चेतावनी दिनुभएको हो । नेपाल शिक्षक महासंघमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रबार विद्यालयमा हाजिरी लगत्तै नगर कार्यालयको परिसरमा धर्ना बसेपछि […]
पूरा पढ्नुहोस्







