Tag: त्रिभुवन विश्वविद्यालय
MBS चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक
जेठ ०५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । बिहिवार त्रिविले MBS 4th सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
त्रि.विद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
जेठ ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Ed 2nd year को नतिजा प्रकाशित गरिएको छ । बिहीबार त्रिविले लामो समयदेखि हुन नसकेको नतिजा एक सुचना निकालेर सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रि.वि एकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान
जेष्ठ ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाइ समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय एकाइ समिति सदस्य लाेकेन्द्र खड्काकाे संयाेजकत्वमा सम्पन्न भएकाे खुल्ला रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । विश्वविद्यालय शिक्षा शास्त्र विभागमा आयोजना गरिएको कार्यक्रमकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका केन्द्रीय […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशन (नतिजा हेर्नुस् )
वैशाख २९, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले 4 yrs BBS 3rd Year 2078 को नतिजा सार्वजनिक भएको छ । www.tuexam.edu.np मार्फत र 4BBS(Space)symbol number टाईप गरी 33624 मा SMS मार्फत हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक
काठमाडौं, १० वैशाख । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेको छ । आइतबार परिक्षा नियन्त्रण कार्यालय बल्खु ले वि.ए प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे esult Published: 4yrs B.A. 1st Year 2078 https://www.tuexam.edu.np/
पूरा पढ्नुहोस्
वि.एड. तेस्रो बर्षकाे नतिजा प्रकाशन ( नतिजा हेर्नुहाेस् )
चैत्र २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय परिक्षाफल केन्द्रीय परीक्षा संचालन समतिकाे निर्णय अनुसार वि .एड.तेस्रो बर्षकाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा निम्न अनुसार हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाइ गर्न माग
काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेरै अखिल (क्रान्तिकारी)ले उक्त माग राखेको हो । पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्रबाट अर्जुन बगाले बने स्ववियु अध्यक्ष पदका उम्मेदवार
फागुन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहबाट सामाजिक अभियानता एवम् विद्यार्थी नेता अर्जुन बगाले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनकाे प्रकृया र त्यसकाे कार्यतालिकाहरू सुरू भए सँगै फागुन १९ गते त्रिवि केन्द्रीय क्याम्पसमा नियमित अध्ययन गर्ने स्वतन्त्र विद्यार्थीहरू मिलेर स्वतन्त्र विद्यार्थी समूह दर्ता गराई समुहकाे बैठकबाट सामाजिक अभियानता एवम् […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा एकै पटक चार वटा नतिजा प्रकाशित [ नतिजासहित ]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० गते (15th August 2022) देखि मिति २०७९ भाद्र ०५ (21th August 2022) सम्म संचालन भएको Beachelor of Public Administration (BPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा– २०२२ को परीक्षाफल प्रकाशित भएको हो । आज प्रकाशित […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित
फागुन १७, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेकाे छ । नतिजा हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् । Result Published B.Sc.CSIT VI Semester-2075 Exam Result
पूरा पढ्नुहोस्







