Tag: त्रिभुवन विश्वविद्यालय

दैनिक आउनुपर्ने भएपछि त्रिविका प्राध्यापक विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे

साउन १९, काठमाडौं ।  दैनिक आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको खुलाएका हुन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् त्रिविद्वारा छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन

साउन १८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालयले छात्रहरूलाई नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे छ । विद्यार्थी परिषद् त्रिवि इकाईले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे साउन १७ र १८ मा अलग अलग विभागमा अध्ययनरत छात्राहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन गरेकाे हाे । विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्ययनरत छात्राहरूकाे नेतृत्व तथा व्यक्तित्व विकासका लागि […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )

साउन १७, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्नातक तहकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार BBA finance चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।

पूरा पढ्नुहोस्

त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयमा सदस्यता अभियान सञ्चालन

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयमा साउन १५ बाट बृहत्   सदस्यता वितरण अभियान चलाएको छ । प्राज्ञिकले साेमवार  कीर्तिपुरस्थित   केन्द्रीय विश्वविद्यालयमा सदस्यता वितरण आरम्भ गरेको हो । शिक्षा क्षेत्रलाई दलगत राजनीतिबाट स्वतन्त्र राख्न, शैक्षिक गुणस्तर वृद्धि गर्न र विश्वविद्यालयलाई उत्कृष्ट बनाउन  विद्यार्थी परिषद्को सदस्य बन्न आव्हान गरिएको छ । प्राज्ञिकले राष्ट्र […]

पूरा पढ्नुहोस्

एक लाख रूपैयाँ लिएर त्रिविको प्रश्नपत्र आउट गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। सी–००३९३७ मा उजुरी दर्ता भएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि शुरु भई भदौको […]

पूरा पढ्नुहोस्

प्राज्ञिककाे चाैतर्फी दबाब पश्चात् त्रिविद्वारा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय

काठमाडौं, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे चाैतर्फी दबाब पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको छ । प्राज्ञिकले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न  त्रिवि पदाधिकारी र शिक्षा मन्त्रालयका पदाधिकारीहरूलाई पटक पटक ज्ञापनपत्र बुझाएर दबाब दिए पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्ने निर्णय गरेकाे परिषद्ले  जनाएको छ । […]

पूरा पढ्नुहोस्

खुशीकाे खबर: नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने त्रिविको निर्णय

  साउन १०, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको हो। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ। ‘अहिले यो […]

पूरा पढ्नुहोस्

त्रिविको लापरबाही, पर्यटन विकास पढेका विद्यार्थीको हातमा भारतीय इतिहासका गहकिला प्रश्न !

सोमबार त्रिभुवन विद्यालयका अन्तर्गत देशभरका करिब २२ सय विद्यार्थी परीक्षा हलमा बसिरहेका छन्। देशभरमा गरी करिब ३० वटा परीक्षा केन्द्रमा ती विद्यार्थीहरू परीक्षा दिन तम्तयार थिए। उनीहरू स्नातक तह चार बर्से पर्यटन विकास विषयका विद्यार्थी थिए। तेस्रो वर्षको परीक्षाका लागि पर्यटन विकास विषयको अध्ययन गरेर आएका थिए। उनीहरूको हात–हातमा प्रश्न पत्र त पर्‍यो। तर त्यसमा […]

पूरा पढ्नुहोस्

नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी […]

पूरा पढ्नुहोस्