Tag: ताइवान
ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान
ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए । ताइवान संसद्मा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरूलाई सरकारको […]
पूरा पढ्नुहोस्
ताइवानमा शक्तिशाली भूकम्प
असोज २, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई […]
पूरा पढ्नुहोस्
ताइवानमा बस्ने नेपाली भन्छन्- यहाँको अवस्था सामान्य छ, बाहिर हल्ला चलेजस्तो केही छैन
साउन १९, काठमाडौँ । अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि रुष्ट बनेको चीनले ताइवान सीमा नजिकैको समुद्रमा मिसाइल आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यसबारे निरन्तर खबर प्रकाशन/प्रसारण गरिरहेका छन् । […]
पूरा पढ्नुहोस्
चीनद्वारा ताइवानको नजिकै ब्यालेस्टिक मिसाइल प्रहार
एजेन्सी । चिनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चीनले ताइवानको उत्तर–पूर्वी तटमा दु२ वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको […]
पूरा पढ्नुहोस्
चीनको सैन्य अभ्यास सुरु : २७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिनुभएको छ । […]
पूरा पढ्नुहोस्







