- २ आश्विन २०७९, आईतवार २०:५१
असोज २, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ ।
दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई खोजी तथा उद्धारको काम जारी राखेका छन् ।त्यहाँ ६.९ म्याग्निच्युटको भूकम्प जानुअघि र त्यसपछि पनि ससाना भूकम्प गइरहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्