Tag: डा.महाश्रम शर्मा

३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]

पूरा पढ्नुहोस्

शिक्षाले संस्कार, ज्ञान र चरित्र सिकाउन नसके राष्ट्रले सही दिशा लिन सक्दैन: उपकुलपति नन्दबहादुर सिंह

भदौ ३०, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले  शिक्षाले संस्कृति, ज्ञान र चरित्र सिकाउन नसके समाज र राष्ट्रिले सहि दिशा लिन नसक्ने बताएका छन् । शनिबार पशुपति शिक्षा प्रसार समिति  नेपालकाे वार्षिक उत्सव कार्यक्रम बाेल्दै उनले उक्त कुरा बताएका हुन् । पछिल्लो समय हाम्रो शिक्षामा संस्कार, संस्कृति र चरित्र निर्माण गर्ने कुराहरूकाे कमि […]

पूरा पढ्नुहोस्

पशुपति शिक्षा प्रसार समितिकाे याेजना बैठक काठमाडौंमा

पशुपति शिक्षा प्रसार समिति नेपालकाे राष्ट्रिय याेजना बैठक काठमाडौं प्रारम्भ भएको छ । भदौ २४ र २५ गते दुई दिन सम्म संचालन हुने राष्ट्रिय याेजना बैठक समितिले शुक्रबार काठमाडौंकाे अग्रबाल भवनमा संचालन गरि प्रमुख अतिथिको रूपमा समावेश आयोगकाे माननीय अध्यक्ष डा रामकृष्ण तिमल्सिनाज्यु , लगायत अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका […]

पूरा पढ्नुहोस्

कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप प्रभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् । (प्याब्सन) ले आयोजना गरेको ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले  कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप र मूल्याकङ्कन प्रक्रियाको बारेमा बृहत छलफल हुन […]

पूरा पढ्नुहोस्