Tag: ट्रीटन इन्टरनेशनल कलेज
उपत्यका स्तरिय नमुना संसद कार्यक्रम सम्पन्न
चैत २० , काठमाडौं । -ट्रीटन इन्टरनेशनल कलेज, काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापिका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउन काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा माध्यामिक तहमा कानुन संकाय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागीतामा नमुना संसद कार्यक्रम सम्पन्न गरेको छ । […]
पूरा पढ्नुहोस्







