Tag: जाेरधारा खानेपानी

आबश्यक परे काङ्ग्रेसले जोरधाराको समस्या समाधान गर्छ – बिनोद चालिसे

काठमाडौ । बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा रहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको खानेपानी सेवा बन्द भएपछि समाधानार्थ भन्दै पिडित उपभोक्ताहरु ,पोइन्ट प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु बीच छलफल एबम अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा बूढानीलकण्ठ -१२ स्थित इभरशाइन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तत्काल बोरिङ खन्न शुरु गर्ने र दीर्घकालीन समाधानको […]

पूरा पढ्नुहोस्