Tag: जाजरकोट
भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । वैशाख ४ गते विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरेको थियो । उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण […]
पूरा पढ्नुहोस्
शैक्षिक सामग्री वितरण गर्न ओलम्पियन एवं ओरेगनका अध्यक्ष नारायण गुरूङ जाजरकोटमा
काठमाडौँ । ओलम्पियन एवम् नेपाली एसाेसिएसन अफ ओरेगनका अध्यक्ष नारायण गुरूङ भुकम्प प्रभावित क्षेत्र जाजरकाेटमा पुगेका छन् । उनी भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्न जाजरकोट पुगेका हुन । अमेरिकाकाे इन्टेल कम्पनिमा कार्यरत नेपालीहरूकाे सक्रियता र नेपाली एसाेसिएसन अफ ओरेगनकाे सहयाेगमा प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे समन्वयमा जाजरकाेटका ५०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गर्ने कार्यक्रम […]
पूरा पढ्नुहोस्
भूकम्पबाट ज्यान गुमाउने अधिकांस बालबालिका
रुकुम पश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। जसमध्ये १९ जना बालवालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक बालबालिकामा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्। त्यस्तै, सानीभेरी गाउँपालिका-४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। […]
पूरा पढ्नुहोस्
नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई जानकारी दिए । उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा […]
पूरा पढ्नुहोस्
जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, घरहरूमा क्षति
कार्तिक १८, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक […]
पूरा पढ्नुहोस्







