Tag: जनजाति कल्याण आश्रम नेपाल
जनजाति समुदायकाे धर्म संस्कृति संरक्षण गर्नु आवश्यक : पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गाेपाल प्रसाद पराजुलीले जनजाती समुदायकाे धर्म संस्कृति र कलाकाे संरक्षण गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । शनिबार जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवासकाे १४ ओैँ वार्षिक उत्सव कार्यक्रममा बाेल्दै उनले आज नेपालकाे जनजाति समुदायमा विभिन्न विदेशी संघसंस्था र एनजीओहरूले लाेभ र प्रलाेभनमा पारि धर्मान्तरण गर्ने कार्य तिव्र […]
पूरा पढ्नुहोस्
चर्चित टेलिसिरियल रामायणकी नायीका सीता नेपालमा
काठमाडौँ । रामानन्द सागर निर्देशित चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने नायीका दीपिका चिखलिया शुक्रबार नेपाल आइपुगेकी छन् । चैत्र २४ शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ ओैँ वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन दीपिका चिखलियाजी (रामायणमा सीताजीको भूमिकाकी नायिका) नेपाल आएकि हुन । भारतीय लोकसभाकी […]
पूरा पढ्नुहोस्
फाल्गुनानन्द छात्रावासको भवन लोकार्पण
झापा, २५ कात्तिक । जनजाति कल्याण आश्रम, नेपालले झापाको अर्जुनधारामा निर्माण गरेको फाल्गुनान्द छात्रावास भवनको लोकार्पण भएको छ । शनिबार डाडागाउँस्थित उक्त भवनको विशेष कार्यक्रमबीच लोकार्पण भएको हो । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन एवं विशिष्ट अतिथिी समाजसेवी देवाकिशन मुन्दडाले भवनको लोकार्पण गरेका हुन् । फाल्गुनान्द जयन्ती पारेर भवनको लोकार्पण भएको हो । उक्त […]
पूरा पढ्नुहोस्
आमाकाे माया छात्राबसकाे वार्षिकाेत्सव कार्यक्रम सम्पन्न
वैशाख २४, काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाकाे माया छात्राबासकाे १२ ओैँ वार्षिकाेत्सव ललितपुरकाे डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेकाे जनजाति कल्याण आश्रममले विश्वकाे सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णकाे भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युकाे प्रमुख आतिथ्यमा आमाकाे माया छात्राबास वाग्मती प्रदेशकाे १२ ओैँ […]
पूरा पढ्नुहोस्







