Tag: जनक शिक्षा सामाग्री केन्द्र

पुस्तक छपाईकाे काम अन्तिम चरणमा, १ करोड १९ लाख थान पुस्तक छापियो

भक्तपुर- आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ गरेको छ। आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले […]

पूरा पढ्नुहोस्

जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल झा लाई अखिल (क्रान्तिकारी)ले दले कालो मोसो

असार,१७ काठमाडौ । जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल कुमार झा लाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै विद्यार्थीहरुले कालो मोसे दलेका छन। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको ब्यानर मा कालोमोसो दलिएको हो। विद्यार्थीहरुले देशैभरी सरकारी बिद्यालयमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव गरेको भन्दै कालो मोसो दलिएको बताइएको छ। विद्यार्थीहरुले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार […]

पूरा पढ्नुहोस्

हुम्लाका विद्यालयमा पाठ्यपुस्तक बिनै पठनपाठन सुरु

सिमकोट – स्थानीय तहको निर्वाचनपछि जिल्लाभरका विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीका हातमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन्।  बालमन्दिर माध्यामिक विद्यालयकी शिक्षिका मधु बस्नेतले समयमा पाठ्यपुस्तक आइनपुग्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई अध्ययन गर्न समस्या भएको बताइन्।  उनले एक, दुई, तीन, छ र आठ कक्षामा केही पुराना किताबबाट पठनपाठन गरिएको भए पनि त्यो सहज नभएको बताइन्। त्यो […]

पूरा पढ्नुहोस्

नयाँ शैक्षिक सत्र सुरूहुँन लाग्दा पनि अझै छापिसकेकाे छैन पुस्तक

वैशाख ११, काठमाडौं । नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन अब केही दिनमात्र बाँकी छ तर ७० लाख थान पाठ्यपुस्तक छापिएकै छैन । सार्वजनिक विद्यालयका सबै विद्यार्थीले २०७९ सालको शैक्षिक सत्रको सुरुमा पाठ्यपुस्तक पाउने अवस्था छैन । सरकारले वैशाखमा नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्ने र पाठ्यपुस्तक वितरण गर्ने तथा पठनपाठन आगामी जेठ १ गतेबाट […]

पूरा पढ्नुहोस्