- १७ असार २०७९, शुक्रबार १५:२७
असार,१७ काठमाडौ । जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल कुमार झा लाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै विद्यार्थीहरुले कालो मोसे दलेका छन। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको ब्यानर मा कालोमोसो दलिएको हो।
विद्यार्थीहरुले देशैभरी सरकारी बिद्यालयमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव गरेको भन्दै कालो मोसो दलिएको बताइएको छ।
विद्यार्थीहरुले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा लाई कालो मोसो किन भन्ने ६ बुदे पर्चा बनाइ कालोमोसो दलिएको जनाइएको छ।
विद्यार्थीहरुले राजधानीमै पाठ्यपुस्तक अभाव भएको, लामो समय देखि चरम भ्रष्टाचार गरेको, कागज खरिदमा अनियमिता गरेको, निजि शैक्षिक संस्था संग मिलेर जशिसाकेली डुबाउने खेलमा लागेको र जनताका छोराछोरी माथी खेलवाड गरेको आरोप लगाएका छन। विद्यार्थी हरु बिप्लव नेकपा निकट संगठन हो।
जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा लाई कालो मोसो किन?

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्