Tag: अखिल (क्रान्तिकारी)

त्रिविले माग्यो सरकारसँग सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ । ‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । […]

पूरा पढ्नुहोस्

अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा अध्यक्षको गणना सकिँदा उनी ७३ मतले विजयी भएका हुन्। यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए। उनले ५९६ मत प्राप्त गरेका थिए।  मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका […]

पूरा पढ्नुहोस्

जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल झा लाई अखिल (क्रान्तिकारी)ले दले कालो मोसो

असार,१७ काठमाडौ । जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल कुमार झा लाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै विद्यार्थीहरुले कालो मोसे दलेका छन। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको ब्यानर मा कालोमोसो दलिएको हो। विद्यार्थीहरुले देशैभरी सरकारी बिद्यालयमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव गरेको भन्दै कालो मोसो दलिएको बताइएको छ। विद्यार्थीहरुले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार […]

पूरा पढ्नुहोस्