Tag: जनक शिक्षा सामाग्री

जनक शिक्षा सामाग्री केन्द्रलाई कक्षा थप गरेर छपाई गर्न दिइने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय निर्णय अनुसार अघिल्लो वर्ष कक्षा चार सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी प्रकाशनले यस वर्ष तीन कक्षाको मात्रै पुस्तक छपाई गर्न पाउने भएको छ। शैक्षिकशसत्रको सुरुमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेपछि सरकारले निजी प्रकाशनलाई छपाईको जिम्मेवारी दिँदै आएको थियो। गत वर्ष जनक शिक्षा सामाग्री केन्द्रले कक्षा तीनको पुस्तक छपाई थालेको थियो। उक्त पुस्तक बिक्री […]

पूरा पढ्नुहोस्