Tag: जनकपुर
प्राज्ञिकद्वारा जनकपुरकाे विद्यालयमा शैक्षिक सामग्री वितरण
असाेज ११, जनकपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुरधाम स्थित श्री संकटमोचन दे. रा. माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त कार्यक्रममा विद्यार्थी परिषद्कि राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्त, जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारी, विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष श्री रूपेश […]
पूरा पढ्नुहोस्
एसिया कप हेर्न आज पनि २ बजेपछि विद्यालय बिदा
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ। ‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र […]
पूरा पढ्नुहोस्
जनकपुरमा आज जानकी नवमी मनाइँदै
१६ वैशाख, जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको […]
पूरा पढ्नुहोस्
सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै, दश लाख श्रद्धालु सहभागी हुदै
साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ । […]
पूरा पढ्नुहोस्
पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने
फागुन ३, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका […]
पूरा पढ्नुहोस्







