Tag: चिकित्सक शिक्षा जाँचबुझ आयाेग

चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन : कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौँ , ९ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा कारबाही सिफारिस गरिएका कतिपय व्यक्तिहरू अहिले पनि विभिन्न विश्वविद्यालय र सार्वजनिक निकायमा कार्यरत रहेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको […]

पूरा पढ्नुहोस्