Tag: चन्द्रकाेट गाउँपालिका

किशोरीको बलात्कार गरि हत्या गरेकाे आराेपमा मदरसाका माैलना पक्राउ, मदरसा बन्द

१५ वर्षीया किशोरीको बलात्कार र हत्या भएको घटनालाई लिएर गुल्मीको एक मदरसाका माैलना पक्राउ परेका छन् । माैलना पक्राउ परेसँगै चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द भएको छ। गत कात्तिक १७ गते बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन्। किशोरी नग्न अवस्थामा फेला परेकी थिइन्। किशोरी […]

पूरा पढ्नुहोस्