- २२ कार्तिक २०८०, बुधबार ०८:५७
१५ वर्षीया किशोरीको बलात्कार र हत्या भएको घटनालाई लिएर गुल्मीको एक मदरसाका माैलना पक्राउ परेका छन् ।
माैलना पक्राउ परेसँगै चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा रहेको गुल्सने मदिना मदरसा बन्द भएको छ।
गत कात्तिक १७ गते बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५ वर्षीया किशोरी मृत फेला परेकी थिइन्। किशोरी नग्न अवस्थामा फेला परेकी थिइन्।
किशोरी मृत फेला परेपछि उनको हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका वडा नम्बर ७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको थियो। उनी मदरसाका प्रशिक्षक हुन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्