Tag: घटस्थापना
नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)
शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ । कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल […]
पूरा पढ्नुहोस्
दशैँ सुरु भएसँगै देवी मन्दिरमा दर्शनार्थीकाे भीड
असाेज १०, काठमाडाैँ । आजबाट नवरात्री सुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट […]
पूरा पढ्नुहोस्
गोरखा दरबारमा जमरा राखियो
दसैंको पहिलो दिन आज (सोमबार) गोरखा दरबारको दसैंघरमा जमरा राखिएको छ । हिन्दु विधिपूर्वक पूजा गरी १० बजेर २३ मिनेटमा उत्तम साइतमा जमरा राखिएको गोरखा दरबारका पूजारी शारदा प्रसाद भट्टराईले बताए । […]
पूरा पढ्नुहोस्
दसैँ सुरु, घटस्थापनाको साइत ११ः४६ बजे
असोज २१, काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। […]
पूरा पढ्नुहोस्







