Tag: घटना

कक्षा ९ मा अध्ययनरत दुई प्रेमिल विद्यार्थी ६ तलाबाट हाम्फालेर मृत्यु

काठमाडौं /१५ भदौं -काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हामफाल्दा दुई जना बालबालिकाले मृत्यु भएको छ । बानेश्वरको एउटा विद्यालयबाट घर जानुपर्नेमा उनीहरु घर नगई काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर […]

पूरा पढ्नुहोस्

आर्को दुखद खबर एकै परिवारका पाँच जना बेहोस, एक जनाको ज्यान गयाे

फागुन २४, काठमाण्डाै । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी […]

पूरा पढ्नुहोस्