Tag: गृह मन्त्रालय
लेखकको निर्देशनमा गृह मन्त्रालयका ९ कर्मचारीको एकसाथ सरुवा
भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, […]
पूरा पढ्नुहोस्राम पालकाे भ्रामक पुस्तक वितरणमा रोक लगाउँदै सरकार
काठमाडौँ। नेपाल सरकारले हिन्दु धर्मको भावनामा चोट पुर्याउने भ्रामक धार्मिक पुस्तकहरूको वितरणलाई लिएर विश्व हिन्दु परिषद्, नेपालको चिन्ता सम्बोधन गर्दै तत्काल कदम चालेको छ। पशुपतिनाथलगायतका धार्मिक स्थलहरूमा यस्ता पुस्तकहरू वितरण गरिएकोमा परिषद्को गम्भीर आपत्ति रहेको थियो। विश्व हिन्दु परिषद्ले गृह मन्त्रालयलाई पत्राचार गर्दै कथित धर्मगुरु रामपाल श्री महाराजद्वारा लिखित पुस्तकमध्ये ज्ञान गंगा, जिउने मार्ग, लगायतका […]
पूरा पढ्नुहोस्
प्रशासन र प्रहरीमार्फत मिडिया निगरानी गर्ने गृहको परिपत्र
काठमाडौँ । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको ‘निर्देशन’ को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै गृहको निर्देशनले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको बताएका छन् । गृह मन्त्रालयको परिपत्रको बुँदा नम्बर २ मा जिल्ला […]
पूरा पढ्नुहोस्
नीति निर्माणमा विद्यार्थी परिषद् : तीन मन्त्रालयमा बुझायो सुझाव पत्र
वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारले नीतिगत सुधारका लागि विशेष ध्यान दिनुपर्ने विषयलाई समेट्दै शिक्षा मन्त्रालय, गृह एवं अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ मन्त्राल यमा सुझावकाे बुझाएकाे विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीजी शिक्षा सञ्चारलाई जानकारी दिनुभएको […]
पूरा पढ्नुहोस्
दशैँ बिदा लम्बियो, हेर्नुहोस २०७९ सालको बिदाहरु
फागुन २७, काठमाण्डाै । सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। […]
पूरा पढ्नुहोस्







