Tag: गृहमन्त्री
सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ। बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो। गृहमा रास्वपाका तीन नेताको दाबी रहेको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए। उनी गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको […]
पूरा पढ्नुहोस्
पाशुपत क्षेत्र भित्र भएको वेथिती विरूद्द गृहमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको एक प्रतिनिधिमण्डलले माननीय गृह मन्त्री रमेश लेखक समक्ष आज ध्यानाकर्षण पत्र बुझाएको छ। पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण कुमार तिम्सिना को नेतृत्व मा गएको प्रतिनिधिमण्डलको तर्फबाट अभियान का राष्ट्रिय महासचिव देवेश झा बाट ध्यानाकर्षण पत्र हस्तांतरण गरिएको थियो । पत्रमार्फत आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर लगायत समग्र पाशुपत क्षेत्रभित्र […]
पूरा पढ्नुहोस्
गृहमन्त्रीले हटाए आफ्नो अगाडि पछाडि हिडने गाडी
पुस २२, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेका […]
पूरा पढ्नुहोस्







