Tag: गृहमन्त्रालय
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्र
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो। कानुनमा तोकिएको भए […]
पूरा पढ्नुहोस्
११ जिल्लाका सिडिओ सरुवा [सूचीसहित]
गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर भएको छ। सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन्। वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्लाको सिडिओमा पठाइएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी, मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री […]
पूरा पढ्नुहोस्
चाैतर्फी विरोध पश्चात् सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटायाे
जेठ २३, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । आइतवार विदा दिने निर्णयकाे चाैतर्फी विरोध भइरहेको सन्दर्भमा आज सरकारले आइतवार विदा दिनेनिर्णय फिर्ता लिएकाे हाे ।
पूरा पढ्नुहोस्
नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह
वैशाख १९, काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए । प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश […]
पूरा पढ्नुहोस्
अनलाइन ठगिबाट सचेत हुन गृहमन्त्रालयद्धारा विज्ञाप्ति सार्वजनिक
केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न Social Apps को प्रयोगकाे माध्यमबाट चिठ्ठा परेको, उपहार आयाे भनेर ठगि कार्य भईरहेकाेले त्यसबाट सचेत हुन गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेकाे छ । गृहमन्त्रालयले आइतवार एक विज्ञाप्ति जिकाल्दै केही व्यक्ति / अपराधिक समूहले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल Facebook, Instagram, Tiktok, Email, Whatsapp, Viber, IMO लगायतका […]
पूरा पढ्नुहोस्







