- २३ जेष्ठ २०७९, सोमबार १८:५६
जेठ २३, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । आइतवार विदा दिने निर्णयकाे चाैतर्फी विरोध भइरहेको सन्दर्भमा आज सरकारले आइतवार विदा दिनेनिर्णय फिर्ता लिएकाे हाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्