Tag: कैलाश सिराेहिया

आखिर किन पक्राउ गरियो कैलाश सिराेहियालाई ( हेर्नुस् पूरा विवरण )

काठमाडौँ  । कान्तिपुर मिडिया ग्रुुुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई पक्राउ गर्नु पर्ने कारण र आधारहरू सार्वजनिक भएको छ । प्रहरी अनुसन्धान अधिकृतले  अनुसन्धानबाट कैलाश सिराेहियाले नागरिकता कीर्ते गरेको  पत्ता लगाएको प्रमाणहरूकाे आधारमा उनी दाेषी देखिएकोले पक्राउ गरिएको प्रहरी अधिकृतले सार्वजनिक गरेको छ ।

पूरा पढ्नुहोस्