- ९ जेष्ठ २०८१, बुधबार १२:५६
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुुुपका अध्यक्ष कैलाश प्रसाद सिराेहियालाई पक्राउ गर्नु पर्ने कारण र आधारहरू सार्वजनिक भएको छ ।
प्रहरी अनुसन्धान अधिकृतले अनुसन्धानबाट कैलाश सिराेहियाले नागरिकता कीर्ते गरेको पत्ता लगाएको प्रमाणहरूकाे आधारमा उनी दाेषी देखिएकोले पक्राउ गरिएको प्रहरी अधिकृतले सार्वजनिक गरेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्