Tag: कान्ति मा.वि
बुटवल कान्ति मा.विमा इसाई धर्म प्रचारमा सहयोग गरेकाे भन्दै विद्यार्थी परिषद् लुम्बिनी प्रदेशद्वारा प्राचार्यलाई गरायो ध्यानाकर्षण
काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले कक्षा ७ काे स्थानीय पाठ्यपुस्तककाे त्रैमासिक परिक्षामा अधिकांश रूपमा कुनै एक धर्मलाई लक्ष्यित गरेर त्यसकाे प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेश समितिले कान्ति मा.विका प्राचार्यलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार लुम्बिनी प्रदेश समितिका सचिव आकृति कण्डेलकाे नेतृत्वमा गएको टिमिले प्रश्नपत्रमा कुनै एक धर्म विशेषलाई […]
पूरा पढ्नुहोस्
धर्म प्रचार गर्ने प्रश्नपत्र सोधेकोमा बुटवलको विद्यालयसँग स्पष्टीकरण माग
मंसिर २८, काठमाडौं । बुटवलको कान्ति माध्यमिक विद्यालयले धर्मको प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको छ। विद्यालयले कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा क्रिश्चियन धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको भन्दै बुटवल उपमहानगरपालिकाले विद्यालयसँग लिखित स्पष्टीकरण मागेको हो । स्थानीय पाठ्यक्रमअन्तर्गतको हाम्रो बुटवल विषयमा विद्यालयले इसाई धर्मका मात्रै पाँच […]
पूरा पढ्नुहोस्







