Tag: कविता काेश
शिशिरको चीसो बतास : सिद्धिचरण श्रेष्ठ
हेर विजनमा हाहाकार, झर्दछ पतकर भइ लाचार, नंगा तरुको गत सिंगार खोज्छ शिशिरको चीसो बतास । वनको जोवन कसरी ढल्क्यो, भाग्य धराको कसरी पल्टयो, खोला कसरी सब सुक्तै गो, सोध्छ मलाई चीसो बतास । चिल्ला, हरिला, मुरिला बाँस, सुन्दर कोमन शीतल घाँस गिरिको गहना खोइ कहाँ छ, खोज्छ शिशिरको चीसो बतास यो मधुऋतुको हो आभाष, […]
पूरा पढ्नुहोस्







